Friday, 24. May 2013 । शुक्रवार, २०७०-०२-१०

flag
bottom
banner

OCE Citizen Chart

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले सेवाग्राहीलाई प्रदान गरिने सेवाको कार्य विवरण

सि नं. शाखा कोठा नं. सम्पादन गरिने कार्य लाग्ने समय
१. प्रमाणपत्र शाखा
  • वि.सं. १९९० साल देखि २०४० सम्मका अभिलेखहरु
  • नेपाल रा.वि.पीठ, ने.शि.प., पूवमध्यमा, निजामती मध्यमा, खण्डे एस.एल.सी.को अभिलेख
  • सो अवधिको प्रतिलिपि प्रमाणपत्र र प्रमाणीकरण सम्बन्धी कार्य
दर्ता भएको भोलिपल्ट
२. प्रमाणपत्र शाखा
  • २०४८ देखि ०५० सम्मका अभिलेखहरु
  • माथि उल्लेखित अवधिको प्रतिलिपि प्रमाणपत्र र प्रमाणीकरण सम्बन्धी कार्य
दर्ता भएको भोलिपल्ट
३. प्रमाणपत्र शाखा
  • २०४१ देखि २०४७ सम्मका सबै अभिलेखहरु
  • सो अवधिको प्रतिलिपि प्रमाणपत्र र प्रमाणीकरण सम्बन्धी कार्य
दर्ता भएको भोलिपल्ट
४. प्रमाणपत्र शाखा
  • वि.सं. २०५१ देखि २०६१ सम्मका सबै अभिलेखहरु
  • सो अवधिको प्रमाणीकरण सम्बन्धी कार्य
दर्ता भएको भोलिपल्ट
५. प्रमाणपत्र शाखा
  • २०५२ साल भन्दा अगाडिको नाम, थर र जन्ममिति सच्याउने सम्बन्धी सम्पुण कायहरु
  • प्रमाणपत्र शाखाबाट हुने पत्राचार सम्बन्धी कार्य
  • दर्ता भएको एक हप्ता भित्र
  • नियमित
६. परीक्षा शाखा ४७ SESP को कार्यक्रम सम्बन्धी कार्य नियमित
७. परीक्षा शाखा (आवेदन) ४६, ४८
  • आवेदन फाराम सम्बन्धी सबै कार्य
  • २०५९ सालको प्रमाणपत्र प्रमाणीकरण सम्बन्धी कार्य
  • नियमित
  • भोलि पल्ट
८. परीक्षा शाखा (रजिस्ट्रेसन) ४७,
५३
  • कक्षा ९ मा भर्राईने रजिस्ट्रेसन सम्बन्धी कार्य
  • रजिस्ट्रेसन अभिलेख सम्बन्धी सबै कार्य
नियमित (तोकिएअनुसार)
९. परीक्षा शाखा ३८, ४९, ५१
  • परीक्षा सञ्चालन
  • नतिजा प्रकाशन
  • पुनर्योग
  • नतिजा प्रकाशन भएको वर्षो लागि नाम, थर, जन्ममिति सच्याउने काम -नतिजा प्रकाशन भएको मितिले ६ महिना भित्र)
  • नियमित
  • दर्ता भएको मितिले एक हप्ता भित्र
१०. प्रशासन शाखा ३४, ३५ सामान्य तथा कर्मचारी प्रशासन सम्बन्धी कार्य नियमित
११. लेखा शाखा २८, २, ३६
  • आर्थिक प्रशासन सम्बन्धी कार्यहरु
  • राजश्व सम्बन्धी कार्य
नियमित
२.०० बजेसम्म रसिद काटिने
१२. स्टोर १८ स्टोर सम्बन्धी सबै कार्य नियमित
१३. कम्प्युटर ४३, ४४, ४५, ३८, (६) कम्प्युटर सम्बन्धी सम्पूण कार्य नियमित
१४. दर्ता, चलानी र सोधपुछ दैनिक दर्ता र चलानी सम्बन्धी कार्य
सोधपुछ
नियमित दिनको ३ बजे सम्म
१५. वितरण
  • प्रमाणपत्र प्रतिलिपि वितरण सम्बन्धी कार्य
  • प्रमाणपत्र ख्भचषष्अबतष्यल को वितरण कार्य
नियमित
१६. नियन्त्रक ज्यूको कार्यकक्ष ५५
१७. उपनियन्त्रक परीक्षा शाखा ५१
१८. उपनियन्त्रक प्रमाणपत्र शाखा ३३
  • नाम, थर र जन्ममिति सच्याउन प्रमाण पुर्‍याउनु पर्ने र परीक्षाको नतिजा प्रकाशनको बेलामा उल्लेखित समय लम्बिन सक्नेछ ।
  • कायृ सम्पादनमा कुनै गुनासो भए उप-नियन्त्रक र नियन्त्रक ज्यू समक्ष राख्न सकिने छ ।
  • वि.सं. २०५२ देखि हाल सम्मका प्रमाणपत्र सम्बन्धी सम्पूण कार्यहरुको लागि सम्बन्धित क्षे.शि.नि. मा सर्म्पर्क राख्नु पर्नेछ ।

Message from the Controller

image

It is our great pleasure to welcome you to the office of the controller of examinations(OCE).From the very beginning ,it has been working as the only central level organization to evaluate the performance of the students

Latest News / Events

links
hit traffic
Times visited since 24th May 2011.

Contact Details

Sanothimi, Bhaktapur, Nepal
Tel: 6630739, 6630819, 6630070
Fax: 977-1-6631146
E-mail:info@soce.gov.np

line

Note: Date of birth is required only to get results with marks.